एमाले वरिष्ठ उपाध्यक्ष विदेशतिर

एमाले वरिष्ठ उपाध्यक्ष विदेशतिर

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मलेसिया जानुभएको छ । उहाँ आज बिहान काठमाडौंबाट क्वालालम्पुर प्रस्थान गर्नुभएको हो । 

वरिष्ठ उपाध्यक्ष पोखरेल हिमालय एयरलाइन्सको उडान नम्बर एच ९०८९० मा बिहान पौने ११ बजे त्यसतर्फ जानुभएको बताइन्छ । पोखरेल मलेसियाबाट अन्यत्र जानेबारे केही खुलाइएको छैन ।
 

टिप्पणीहरू