भारतीय दूतावासका डिसिएम दोहा हुँदै आइपुगे काठमाण्डौ

भारतीय दूतावासका डिसिएम दोहा हुँदै आइपुगे काठमाण्डौ

नेपालस्थित भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन दोहा हुँदै काठमाडौं आएका छन् । डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तव आज बिहान दोहाबाट आएका हुन् ।

कतार एअरवेजको उडान नम्बर क्युआर ६४८ मा बिहान पौने ८ बजे काठमाडौं विमानस्थलमा ओर्लेका

उनको दोहा हुँदै भएको काठमाडौं आगमनबारे सम्बन्धित निकाय तथा भारतीय दूतावास स्रोतले केही बताएको छैन ।

टिप्पणीहरू