काठमाडौंका वकिलहरुलाई दहीचिउराको निम्तो

काठमाडौंका वकिलहरुलाई दहीचिउराको निम्तो

काठमाडौं जिल्ला अदालत बार एशोसिएशनले ‘दहीचिउरा तथा सदस्यता नवीकरण’ कार्यक्रम गर्ने भएको छ । 

असार १५ गते शुक्रबार दहीचिउरा खाने दिन बारमा आबद्ध कानुन व्यवसायीको भेला गर्न लागिएको हो । कार्यक्रम बारको सभा हलमा हुने जनाइएको छ । 

बारले आज प्रकाशित सूचनामा सदस्यता नवीकरण गर्न छुटेकाहरुलाई उपस्थित हुन आग्रह गरेको छ ।

टिप्पणीहरू