पानीतान्ने पम्प चलाउँदा होश नपुर्याउनेको ज्यान गयो
करेन्ट लागेर झापाको बिर्तामोडमा एक जनाको ज्यान गएको छ ।
बिर्तामोड नगरपालिका–३, सैनिक मोडका ४० वर्षीय धनबहादुर राजवंशीको आज बिहान करेन्ट लागेर मृत्यु भएको बताइएको छ ।
प्रहरीका अनुसार पानीको पम्प चलाउने क्रममा करेन्ट लागेपछि उनको घटनास्थलमा निधन भएको हो ।
यसबारे थप अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू