सेनाको हेलिकोप्टरमा प्रधानसेनापति र मन्त्रीको टोली

सेनाको हेलिकोप्टरमा प्रधानसेनापति र मन्त्रीको टोली

नेपाली सेनाको एउटा हेलिकोप्टर १० जनाको टोली लिएर सिन्धुपाल्चोक जिल्लाको मेलम्ची पुगेको छ । कल साइन ९एन आरएएम अगुस्ता हेलिकोप्टरमा प्रधानसेनापति प्रभुराम शर्मा र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसमेत सवार हुनुहुन्छ । 

टोली दिउँसो सवा १ बजे काठमाडौंबाट मेलम्चीतर्फ प्रस्थान गरेको बताइएको छ । टोली दिउँसो सवा १ बजे काठमाडौंबाट मेलम्चीतर्फ प्रस्थान गरेको हो ।

प्रधान सेनापति र मन्त्रीको टोली इन्द्रावती नदीमा हालिएको मेलम्ची बेलिब्रिज उद्घाटनको निम्ति जानुभएको बताइएको छ ।

टिप्पणीहरू