निर्मल निवास पुगे राप्रपाका एक हुल नेता
पूर्वराजा ज्ञानेन्द्र शाहको शुभजन्मोत्सव मनाउन राप्रपाका नेता तथा कार्यकर्ताहरु निर्मल निवास पुगेका छन् । राप्रपाको संसदीय दलका उपनेता वुद्धिमान तामाङको नेतृत्वमा एक दर्जनबढी नेता तथा कार्यकर्ता शुभकामना बोकेर निर्मल निवास पुगेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्रको ७७ औं शुभजन्मोत्सवको अवसरमा उनीहरुले दीर्घायु, सुस्वास्थ्यको कामना गरेका छन् ।
टिप्पणीहरू