१२ मंसिर २०८१, बुधबार | 27 Nov 2024, Wednesday
जन आस्था
असार २४, २०८०
0 shares
डोटीमा विषालु च्याउ खाएका ११ जना बिरामी परेका छन् । दीपायल सिलगढी नगरपालिका–५, इन्द्रचोकका ११ जना बिरामी भएका हुन् ।
प्रहरीका अनुसार बिरामी सबैलाई उपचारको निम्ति जिल्ला अस्पताल पठाइएको छ ।
उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
टिप्पणीहरू