क्याबिनेट बैठकको निर्णय : मीटरब्याजपीडितको समस्या समाधान आयोगको म्याद थप्नेदेखि सचिव बढुवासम्म

क्याबिनेट बैठकको निर्णय : मीटरब्याजपीडितको समस्या समाधान आयोगको म्याद थप्नेदेखि सचिव बढुवासम्म

सरकारले मिटरब्याजपीडितको समस्या समाधान गर्न गठित अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थपेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित उक्त आयोगको म्याद थप्ने निर्णय गरेको हो । आयोगको म्याद आज अन्तिम दिन तीन महिनाको लागि थपिएको हो ।

बैठकले धानको समर्थन मूल्य बढाउने निर्णय गर्दै सहसचिव लक्ष्मीकुमारी बस्नेतलाई सचिवमा बढुवा गरेको छ ।

टिप्पणीहरू