चिनियाँ राजदूतको काठमाडौं आगमन, बंगलादेशी राजदूत स्वदेश प्रस्थान

चिनियाँ राजदूतको काठमाडौं आगमन, बंगलादेशी राजदूत स्वदेश प्रस्थान

नेपालका लागि चीनका राजदूत भरतपुरबाट काठमाडौं फर्कनुभएको छ । राजदूत छेन सोङ अपरान्ह सवा ५ बजे बुद्ध एअरको उडानमा आउनुभएको हो । 

आजै नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दिन नोमान चौधरी आज काठमाडौंबाट ढाका जानुभएको छ । उहाँ विमान बंगलादेशको उडान नम्बर बीजी ३७२ मा दिउँसो साढे १ बजे श्रीमतीसहित जानुभएको हो ।

टिप्पणीहरू