मच्छेगाउँमा मत्स्यनारायण मेला

मच्छेगाउँमा मत्स्यनारायण मेला

आजदेखि ‘मत्स्यनारायण मेला’ प्रारम्भ भएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ मा रहेको मत्स्यनारायण मन्दिरमा मेला लागेको हो ।

यो मेला पुरूषोत्तम महिना (मलमास) मा लाग्ने गर्छ । मलमास प्रत्येक तीन वर्षको अन्तरालमा पर्छ । 

मत्स्यनारायण मेला एक महिनासम्म चल्छ । मच्छेगाउँ कलंकीबाट झण्डै पाँच किलोमीटर दक्षिण पश्चिममा पर्छ ।

टिप्पणीहरू