भारतीय उच्च अधिकारीहरुको रातारात काठमाडौं आगमन

भारतीय उच्च अधिकारीहरुको रातारात काठमाडौं आगमन

भारतीय विशेष सचिव र उपसचिव काठमाडौं आएका छन् । वाणिज्य तथा उद्योग मन्त्रालयको लजिस्टिक, उद्योग तथा आन्तरिक व्यापार प्रवर्ध्दन विमागका विशेष सचिव सुमिता डावरा हिजो राति नयाँ दिल्लीबाट आएकी हुन् । 

उनीसँगै वाणिज्य मन्त्रालयका उपसचिव जीवशा जोशी गंगोपाध्याय पनि टोलीमा छन् । दुवै जना एअर इण्डियाको उडान नम्बर एआई २११ मा राति पौने ११ बजे काठमाडौं आइपुगेको बिमानस्थलका उड्डयन कर्मचारीले बताए ।

टिप्पणीहरू