पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कोशी प्रदेशको राजधानी विराटनगर पुगेका छन् । उनी आज अपराह्न हवाई मार्ग त्यता गएका हुन् ।
बुद्ध एयरको बिएचए-७०९ उडान नम्बरमा लामिछाने अपराह्न चार बजे काठमाडौँबाट विराटनगर प्रस्थान गरेको बताइएको छ ।
टिप्पणीहरू