सुशील भटट्लाई प्रधानमन्त्रीको निर्देशन : लगानीको खाका प्रस्तुत गर्नुस्

सुशील भटट्लाई प्रधानमन्त्रीको निर्देशन : लगानीको खाका प्रस्तुत गर्नुस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी बोर्डलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । उहाँले विज्ञहरूको ज्ञान र विगतका अनुभवलाई कार्यान्वयनमा लैजानसमेत सिईओ सुशील भटट्लाई आग्रह गर्नुभएको छ । 

प्रधानमन्त्रीले भटट्लाई नीतिगत,कानुनी तथा संस्थागत सुधारको खाका प्रस्तुत गर्न निर्देशन दिनुभएको बुझिएको छ ।

भट्ट बोर्डको कार्यसम्पादन प्रतिवेदन बुझाउन आज बालुवाटार पुगेका थिए । उनी चर्चिच बिचाैलिया दिपक भट्टका साख्खै दाइ हुन् ।

टिप्पणीहरू