बुद्ध एअरका पोखरा उडान सबै रद्ध, भरतपुर गएको विमान आकाशबाटै फिर्ता

बुद्ध एअरका पोखरा उडान सबै रद्ध, भरतपुर गएको विमान आकाशबाटै फिर्ता

काठमाडौंबाट भरतपुर उडेको बुद्ध एअरको विमान आकाशबाटै फिर्ता भएको छ । ४० जना यात्रु रहेको विमान साढे ४ बजे काठमाडौंबाट उडेको थियो । तर, खराब मौसमका कारण भरतपुर विमानस्थलमा अवतरण हुन नसकेपछि साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइन्छ ।

आजै काठमाडौंबाट पोखरातर्फका बुद्ध एअरका पाँच वडा उडान पनि रद्ध भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार यतिका चार वटा उडान रद्ध भएको छ ।

टिप्पणीहरू