राष्ट्रपति र प्रधानमन्त्रीको शीतल निवासमा भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
आज अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा भेटघाट भएको हो । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री प्रचण्ड अपराह्न शीतल निवास पुग्नुभएको थियो ।
यो भेटवार्तालाई राष्ट्रपतिको सचिवालयले नियमित भनेको छ ।
टिप्पणीहरू