दुई पूर्वमन्त्रीलाई लिएर एमाले अध्यक्ष पूर्वतिर

दुई पूर्वमन्त्रीलाई लिएर एमाले अध्यक्ष पूर्वतिर
सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी  शर्मा ओली विराटनगर पुग्नुभएको छ । उहाँ आज दिउँसो हवाईमार्ग हुँदै त्यता जानुभएको हो ।

अध्यक्ष ओलीसँगै एमाले नेतासमेत रहेका पूर्वमन्त्री युवराज खतिवडा र रघुवीर महासेठ पनि विराटनगर पुगेको र यती एयरको विमानमार्फत उहाँहरु मध्याह्न १२ बजे काठमाडौँबाट फर्कने बताइएको छ ।

टिप्पणीहरू