शंकर पोख्रेलको नेतृत्वमा एमाले  नेताहरु चीनतिर

शंकर पोख्रेलको नेतृत्वमा एमाले  नेताहरु चीनतिर

एमालेलगायत विभिन्न कम्युनिष्ट पार्टीका नेताहरुको टोली चीन भ्रमणमा जाने टुंगो लागेको छ । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणा र महासचिव शंकर पोखरेलको नेतृत्वमा डेढ दर्जन नेताहरुले राजधानी बेइजिङलगायत स्थानको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

यसअघि माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख अग्नि साप्कोटा र भरतपुर महानगरकी मेयर रेणु दाहाल नेतृत्वको ठूलै र अलग टोली मानसरोवरलगायत चीनका बिभिना भाग घुमेर फर्किसकेको छ भने भर्खरै महासचिव देव गुरुङ्ग दम्पत्तिले पनि चीन यात्रा सकेको छ । उपमहासचिव बर्षमान पुनको महिनौं लामो उपचार पनि चीनमै हुने गरेको छ ।

टिप्पणीहरू