विकास समस्या समाधानबारे सिंहदरबारमा छलफल शुरु

विकास समस्या समाधानबारे सिंहदरबारमा छलफल शुरु

राष्ट्रिय विकास समस्या समाधान समितिकाे बैठक बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज बिहान साढे ११ बजेदेखि बैठक प्रारम्भ भएको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा जारी बैठकमा दुबै उपप्रधानमन्त्री, मन्त्रीहरु, मूख्यमन्त्रीहरु, राष्ट्रिय याेजना आयाेगका पदाधिकारी, मूख्यसचिव, मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापतिलगायतकाे उपस्थिति रहेको छ । 

बैठककाे सुरुवातमा याेजना आयाेगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले प्रस्तुति राखेका छन् ।

टिप्पणीहरू