सिंहदरबारमा क्याविनेट बैठक जारी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याविनेट बैठक राख्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा दुवै उपप्रधानमन्त्री, अधिकांश मन्त्री र मुख्य सचिवको उपस्थिति छ ।

क्याविनेटको नियमित बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । हरेक मंगलबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको छ ।
टिप्पणीहरू