प्रधानमन्त्री पुलिस हेडक्वार्टर जाँदै

प्रधानमन्त्री पुलिस हेडक्वार्टर जाँदै
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज प्रहरी प्रधान कार्यालय, नक्साल जाने कार्यक्रम तय भएको छ । दिउँसो साढे १ बजे पुस्तक विमोचनको निम्ति प्रधानमन्त्रीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको जानकारी दिइएको छ ।

प्रहरी हेडक्वार्टरमा अन्तर्राष्ट्रिय प्रहरी सहयोग आदानप्रदान दिवसको अवसरमा आज विशेष कार्यक्रम राखिएको छ ।

टिप्पणीहरू