संसदमा चार जना मन्त्रीले जवाफ दिँदै

संसदमा चार जना मन्त्रीले जवाफ दिँदै

प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ  । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, अर्थमन्त्री र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीले सांसदहरुले सोध्ने प्रश्नहरूको जवाफ दिने बताइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले ‘राष्ट्रिय महिला आयोगको १५ औं वार्षिक प्रतिवेदन पेस गर्ने संसद सचिवालयले जारी गरेको आजको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

टिप्पणीहरू