११ पुस २०८२, शुक्रबार | 26 Dec 2025, Friday
जन आस्था
भदौ २१, २०८०
0 shares
मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बोलाइएको छ ।
आजको बैठकले संघीय निजामती सेवा विधेयक पारित गरेर संघीय संसदमा पठाउने एजेण्डा रहेको बताइएको छ ।
टिप्पणीहरू