२७ मंसिर २०८२, शनिबार | 13 Dec 2025, Saturday
जन आस्था
असोज २७, २०८०
48 shares
लुक्लाबाट काठमाडौंतर्फ उडेको मनाङ एअरको हेलिकोप्टर दुर्घटनामा परेको खबर छ ।
बिहान पौने ८ बजे उडेको हेलिकोप्टर लुबुचे भन्ने स्थानमा दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाको पूर्ण विवरण प्राप्त भइसकेको छैन ।
टिप्पणीहरू