१३ पुस २०८२, आइतबार | 28 Dec 2025, Sunday
जन आस्था
असोज २८, २०८०
0 shares
नेकपा एमाले चितवनले चार जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ ।
१२औं जिल्ला कमिटी बैठकले उनीहरूलाई जिल्ला सदस्यमा मनोनयन गरेको हो । थपिएका जिल्ला सदस्यहरुमा प्रकाश आचार्य, तिलक अधिकारी, सुशील केसी र प्रकाश भट्ट हुन् ।
टिप्पणीहरू