न्यायाधीश समाजको नेतृत्व अबदेखि सपना श्रीमानको

न्यायाधीश समाजको नेतृत्व अबदेखि सपना श्रीमानको

न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित हुनुभएको छ । 

आज काठमाडौंमा भएको भेलाले उहाँलाई अध्यक्ष चुनेको हो । न्यायाधीश समाजमा सामान्यतयाः वरिष्ठतम् न्यायाधीशलाई अध्यक्ष बनाउने अभ्यास छ ।

यसअघि वरिष्ठतम् न्यायाधीश ईश्वर खतिवडा अध्यक्ष हुनुहुन्थ्यो । नवनियुक्त अध्यक्ष प्रधान छैठौँ वरियतामा हुनुहुन्छ ।

टिप्पणीहरू