प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ । छातीमा असहज महसुस भएपछि उहाँ आज साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना हुनुभएको हो ।

अस्पताल स्रोतका अनुसार अहिले प्रधानमन्त्रीलाई वार्डमा भर्ना गरेर जाँचको तयारी भइरहेको छ । उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको छ ।

टिप्पणीहरू