सभामुख सैनिक हेलिकोप्टरमै फिर्ता

सभामुख सैनिक हेलिकोप्टरमै फिर्ता

बिहान मधेश झर्नुभएका सभामुख देवराज घिमिरे भर्खरै फर्कनुभएको छ । 

नेपाली सेनाको हेलिकोप्टरमा ९ जनाको टोली लिएर आज दिउँसो सिमरा जानुभएका उहाँ साँझ काठमाडौँ फर्कनुभएको हो । सेनाको एनए-०५४ एआइएच हेलिकोप्टरमा सभामुख घिमिरेसहितको टोली साँझ साढे ५ बजे काठमाडौँ आइपुगेको बताइएको छ । 

उक्त टोली सोही हेलिकोप्टरमा दिउँसो साढे १ बजेतिर काठमाडौँबाट सिमरा गएको थियो ।

टिप्पणीहरू