सरकार फेरिन लाग्दा शेयर बजार तरङ्गित
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससंगको गठबन्धन भंग गर्दै मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेसँगै सेयर बजारमा सर्किट लागेको छ ।
नयाँ अर्थमन्त्रीमा माओवादी केन्द्र वर्षमान पुनको चर्चा चलेपछि आज बिहान बजार खुलेको पाँच मीनेटमै सर्किट ब्रेक लागेर २० मीनेटका लागि बजार बन्द भएको हो ।
बजार खुलेको पाँच मीनेटमै नेप्से परिसूचक ५.४९ प्रतिशतले बढेर ७८.४०अंकमा पुगेको छ ।
बजार खुलेको पाँच मीनेटमै नेप्से परिसूचक ५.४९ प्रतिशतले बढेर ७८.४०अंकमा पुगेको छ । प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपालाई सरकारमा भित्राउन लागेको बताइन्छ ।
टिप्पणीहरू