अर्थमन्त्री पुन राति अमेरिका प्रस्थान

अर्थमन्त्री पुन राति अमेरिका प्रस्थान

अर्थमन्त्री वर्षमान पुन अमेरिका जानुभएको छ । उहाँ गएराति पौने ३ बजे अमेरिकाको राजधानी वाशिङटन डिसीतर्फ प्रस्थान गर्नुभएको छ ।

अर्थमन्त्री कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ मा दोहा हुँदै त्यसतर्फ जानुभएको हो । उहाँ विश्व बैक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा भाग सहभागी हुने बताइएको छ ।

टिप्पणीहरू