प्रधानमन्त्री र रन्जिता चौधरी सङ्गसङ्गै सुदूर पश्चिम

प्रधानमन्त्री र रन्जिता चौधरी सङ्गसङ्गै सुदूर पश्चिम

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी जानुभएको छ । उहाँ नेपाली सेनाको कल साइन एनए ०६४ वाला स्काई ट्रकमा बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । 

प्रधानमन्त्रीसँगै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सोही जहाजमा धनगढी गएकी छन् ।  एक दर्जन सदस्यसहित उता जानुभएका प्रधानमन्त्रीको आजै अपरान्ह राजधानी फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू