कतारी राजाको आगमनमा सार्वजनिक बिदा

कतारी राजाको आगमनमा सार्वजनिक बिदा
सुन्नुहोस्

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले भोलिदेखि गर्न लागेको नेपालको राजकीय भ्रमणको अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।  

अमिर शेख थानी दुई दिने भ्रमणका लागि भोलि नेपाल आउँदै छन् ।
 

टिप्पणीहरू