कुलेखानी–मातातीर्थ सडक बन्द

कुलेखानी–मातातीर्थ सडक बन्द

हेटौंडा–काठमाडौं जोड्ने सबैभन्दा छोटो दूरीको कुलेखानी–मातातीर्थ सडकखण्ड बन्द भएको छ । आजदेखि वैशाख मसान्तसम्मका लागि उक्त सडक बन्द गरिएको जनाइएको छ ।

स्तरोन्नतीको काम भइरहेकाले सडक पूर्ण रुपमा बन्द भएको मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाले जनाएको छ । पालिकाले वैशाख मसान्तसम्म वैकल्पिक मार्गको प्रयोग गर्न समेत आग्रह गरेको छ ।

टिप्पणीहरू