०४ जेठ २०८१, शुक्रबार | 17 May 2024, Friday
जन आस्था
बैशाख १८, २०८१
288 shares
ललितपुरको लेलेस्थित आनन्द हस्पिटल क्षेत्रको जंगलमा भीषण आगो लागेको छ ।
हस्पिटल क्षेत्रको डढेलो अहिले नियन्त्रणमा आए पनि अन्यत्रको डढेलो नियन्त्रणमा लिन नसकिएको बताइन्छ ।
टिप्पणीहरू