भाषा लागू भएको उपलक्ष्यमा सार्वजनिक बिदा

भाषा लागू भएको उपलक्ष्यमा सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । नेपाली भाषाका अतिरिक्त तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा लागू गर्ने दिनको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । 

सूचनामा भनिएको छ, ‘बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८१/०१/१२ गतेको बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागु हुने दिनको अवसरमा वि.सं. २०८१ वैशाख २४ गते सोमबार प्रदेशका सम्पूर्ण सरकारी कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइन्छ ।’

टिप्पणीहरू