क्याबिनेट बैठक अपरान्ह बस्दै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज दिउँसो क्याबिनेट बैठक बस्दैछ ।
बैठक दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राखिएको बताइएको छ ।
टिप्पणीहरू