बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा एक जनाको निधन

बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा एक जनाको निधन

बर्दियामा भएको एम्बुलेन्स दुर्घटनामा एक जनाको ज्यान गएको छ । भारतमा उपचार गरेर राजापुरस्थित घर फर्कंदै गरेका बिरामी बोकेको एम्बुलेन्स धोबेनी खोला नजिकै दुर्घटनामा परेको बताइएको छ ।

निधन भएकाको परिचय खुलाइएको छैन । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू