मध्यरातमा सैन्य टोली स्काइअप विमानमा लिबियातर्फ

मध्यरातमा सैन्य टोली स्काइअप विमानमा लिबियातर्फ

नेपाली सेनाको एउटा टोली मध्यरातमा लिबिया प्रस्थान गरेको छ ।

स्काइअप एअरलाइन्सको उडान नम्बर एसक्युपी ७७७९ मा भगवतीप्रसाद गुल्मका सेनानी सञ्जीव राज नेपालको कमाण्डमा ५८ जनाको टोली गएराति सवा २ बजे बहराइन हुँदै लिबिया गएको बताइएको छ ।

टोली संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनाको निम्ति लिबिया मिसनमा सहभागी हुन गएको हो ।

टिप्पणीहरू