गर्मी बढेपछि पोखरीमा बाँदर (फोटोफिचर)

गर्मी बढेपछि पोखरीमा बाँदर (फोटोफिचर)

पछिल्लो केही सातादेखि मुलुकभर तापक्रम निकै बढेको छ । काठमाडौं उपत्यकाको तापक्रम पनि क्रमशः बढ्दै गएको छ । गर्मीका कारण जनजीवन प्रभावित भएको छ । 

गर्मीको प्रभाव पशुपंक्षीमा समेत देखिएको छ । गर्मीले अताएपछि राजधानीको स्वयम्भूस्थित बाँदरहरु पोखरीमा पौडी खेल्न थालेका छन् । पौडी खेलेर गर्मीबाट छुटकारा पाउने कोशिस गर्दै बाँदर पोखरीमा पसेका हुन् ।

टिप्पणीहरू