उपप्रधानमन्त्री हेलिकोप्टर चढेर अकस्मात दोलखातिर

उपप्रधानमन्त्री हेलिकोप्टर चढेर अकस्मात दोलखातिर

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ दोलखा पुग्नुभएको छ । उहाँ २ बजे कैलाश हेलिकोप्टरमा दोलखाको दमान्दा चौरतर्फ प्रस्थान गर्नुभएको हो ।

उपप्रधानमन्त्रीसँगै हेलिकोप्टरमा राजेश शाक्य,गणेश पाण्डे र कमल खड्का रहेको बुझिएको छ । टोली दोलखा जानुको कारण खुलाइएको छैन ।

कल साइन ९एन एजेजेको हेलिकोप्टर पाइलट ए रोडरिगले उडाएका छन् ।

टिप्पणीहरू