प्रधानमन्त्री सभापति देउवासँगै काँग्रेस मुख्यालयमा

प्रधानमन्त्री सभापति देउवासँगै काँग्रेस मुख्यालयमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली काँग्रेसको मुख्यालय सानेपा पुग्नुभएको छ । 

उहाँ भूतपूर्व प्रधानमन्त्री तथा काँग्रसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा आयोजित फोटो प्रदर्शनी अवलोकन गर्न जानुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

टिप्पणीहरू