युद्धग्रस्त युक्रेनमा नरेन्द्र मोदी, होटल बाहिर भारतीयको ताँती
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेनको राजधानी किभ पुगेका छन् । उनको स्वागतमा होटल ह्यात रिजेन्सी बाहिर त्यहाँ रहेका भारतीयहरुको भीड लागेको छ ।
भारतीय प्रधानमन्त्रीले आजै त्यहाँका राष्ट्रपति भोलोदोमिर जेलेन्सीसँग भेट गर्ने कार्यक्रम छ । मोदी पोल्याण्डको भ्रमणपछि युक्रेन पुगेका हुन् ।
टिप्पणीहरू