एमाले सचिवालय बैठकमा वार्षिक कार्ययोजना

एमाले सचिवालय बैठकमा वार्षिक कार्ययोजना

एमालेले सचिवालय बैठक बोलाएको छ । आगामी शुक्रबार पार्टी मुख्यालय च्यासल, ललितपुरमा राखिएको बैठकमा एक वर्षे कार्ययोजना मुख्य एजेण्डा रहने जानकारी दिइएको छ ।

गत साता भदौ १८ र १९ गते बसेको पोटिब्युरो बैठकले राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना पारित गरेको थियो । सचिवालय बैठकले उक्त कार्ययोजनामाथि आवश्यक छलफल गरेर पारित गर्ने बताइएको छ ।

टिप्पणीहरू