एमालेले एक वर्षे कार्ययोजना पारित गर्दै

एमालेले एक वर्षे कार्ययोजना पारित गर्दै

नेकपा एमालेले सचिवालय बैठक डाकेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठक ठीक दिउँसो १ बजे शुरु हुने बताइएको छ ।

आजको बैठकमा पोलिटब्युरोले पारित गरेर पठाएको एक वर्षे कार्ययोजना प्रस्तुत गरिँदै छ । यसअघि भदौ १८ र १९ गते बसेको पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।

टिप्पणीहरू