नारायणहिटी संग्रहालयलाई राजदरबार कायम गर्ने राष्ट्रवादीहरुको प्रयास

नारायणहिटी संग्रहालयलाई राजदरबार कायम गर्ने राष्ट्रवादीहरुको प्रयास

राष्ट्रवादी नागरिक समाजले नारायणहिटी संग्रहालयको साइनबोर्ड हटाएर राजदरबार कायम गर्ने बताएको छ । राजसंस्था बहाली हुनुपर्ने माग गर्दै आएको समाजले आगामी शुक्रबार राजदरबार जान समर्थकहरुलाई उर्दी जारी गरेको छ ।

‘आगामी ११ गते शुक्रबार राजदरबार जाऔँ, नारायणहिटी संग्राहलयको बोर्ड हटाई श्री ५ को सरकार कायम गरौँ,’ भन्दै समाजले राजसंस्था कायमको लागि थप प्रयास गरिने जनाएको छ ।

टिप्पणीहरू