न्युयोर्कमा नेपाली प्रतिनिधिमण्डल (फोटो फिचर)

न्युयोर्कमा नेपाली प्रतिनिधिमण्डल (फोटो फिचर)

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा हुनुहुन्छ ।

परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा क्यानडाबाट न्युयोर्क पुगेर प्रतिनिधिमण्डलमा सामेल हुनुभएको बताइएको छ । नेपाली प्रतिनिधिमण्डलमा २२ सदस्य छन् ।

यसबीच प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरससँग भेटवार्ता गर्नुभएको छ ।

टिप्पणीहरू