खोलो सहरमा पस्यो कि, सहर खोलामा ? (फोटो फिचर)
अस्ति साँझदेखि परेको निरन्तरको वर्षाले राजधानी उपत्यकासहित मुलुकका धेरै स्थानमा बाढी, पहिरो र डुबान भएको छ ।
राजधानीका अधिकांश नदीको जल सतहले सीमा पार गरेको छ । वरपरका बस्ती डुबानमा परेका छन् । सडकसमेत जलमग्न छन् ।
टिप्पणीहरू