पूर्व युवराज्ञी हिमानी मध्यरातमा सिंगापुरतर्फ

पूर्व युवराज्ञी हिमानी मध्यरातमा सिंगापुरतर्फ File Photo

पूर्व युवराज्ञी हिमानी शाह सिंगापुर जानुभएको छ । उहाँ गएराति काठमाडौंबाट त्यसतर्फ जानुभएको बताइएको छ ।

शाह सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ०४४१ मा राति सवा ११ बजे प्रस्थान गर्नुभएको बुझिएको छ । शाहको भ्रमणबारे थप जानकारी दिइएको छैन ।

टिप्पणीहरू