टिचिङ हस्पिटलमा उपराष्ट्रपतिको अपरेसन गरिँदै

टिचिङ हस्पिटलमा उपराष्ट्रपतिको अपरेसन गरिँदै
सुन्नुहोस्

उपराष्ट्रपति रामसहायप्रसाद यादवको आज हर्नियाको अपरेसन गर्न लागिएको छ । उहाँलाई हिजो त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

उहाँका निजी चिकित्सक डा. शिवजीविक्रम सिलवालका अनुसार आज हर्नियाको शल्यक्रिया गर्न लागिएको हो । उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।

टिप्पणीहरू