शक्ति प्रदर्शनको भरमा दोषमुक्त हुन खोज्ने ?

शक्ति प्रदर्शनको भरमा दोषमुक्त हुन खोज्ने ?
सुन्नुहोस्

पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सहकारी ठगी र संगठित अपराधको आरोपमा हिरासतमा रहेका रवि लामिछानेलाई सडकमा मान्छे उतारेर न्यायालयलाई प्रभाव नपार्न आग्रह गर्नुभएको छ । उहाँले न्यायालयमाथि विश्वासको आग्रह गर्दै न्यायको अन्तिम विकल्प न्यायालय भएको उल्लेख गर्नुभएको छ । 

चितवनको भरतपुरमा बोल्दै भन्नुभयो, ‘संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा उहाँले न्यायालयलाई सघाउनै पर्छ । न्यायालयमाथि भरोसा गर्छु भन्ने, अनि सडकमा मान्छे उतार्ने ?’ शक्तिका भरमा कोही दोषमुक्त नहुने मन्त्री पाण्डेको भनाई छ ।

टिप्पणीहरू