ऊर्जामन्त्रीलाई कुलमानको घुमाउरो चुनौती
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई हटाएर देखाउन ऊर्जामन्त्री दीपक खड्कालाई घुमाउरो तवरले चुनौती दिएका छन् । गत २२ गते सोधिएको नौ बुँदे स्पष्टीकरण पत्रको जवाफ दिँदै उनले आफ्नो कार्यसम्पादन, क्षमता र कार्य विवरण उत्कृष्ट रहेको दाबी गर्दै ‘सके हटाउनु’ भन्ने आशय लेखेका छन् ।
सरकारलाई असहयोग नगरेको, कार्य व्यस्तताको कारण यसअघि समयमा मन्त्रालयमा प्रतिवेदन बुझाउन नसकिएको जनाउँदै उनले डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका व्यापारी तथा व्यवसायीले त्यसवापतको रकम तिर्नै पर्ने अडान कुलमानको छ ।
उनले पेश गरेको स्पष्टीकरण पत्र :
टिप्पणीहरू